माधव नेपालमाथि ओलीको आरोप : नामका वामपन्थी

काठमाडौं , ३० साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई नामको मात्रै वामपन्थीको संज्ञा दिएका छन् । मंगलबार नेकपा एमाले, बागमती प्रदेशको प्रशिक्षण कार्यक्रममा उनले नामै किटेर माधव नेपाल युवा आन्दोलन समाप्त पार्न वामपन्थीको साइनबोर्ड र स्वार्थको झोला बोकेर मरिमेटेको आरोप लगाए ।‘विचरा माघव नेपाल नाम त लिन नहुने…