संसदीय समितिको भागबण्डोको टुंगो लाग्यो , कसले के पाए ?

काठमाडौ ,२२ साउन । संसदीय समितिको भागबण्डोको टुंगो लागेको छ। नेकपा माओवादी केन्द्रको सोमबार बसेको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स‌सदीय समितिहरूको नेतृत्वमा भागबण्डा मिलेको बताएका हुन्। सत्तारूढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरूले सभापति चयनको मिति तोक्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन्।कांग्रेसले ४, नेकपा एमालेले ३ र नेकपा माओवादी केन्द्रले…