अतिविशिष्ट र विशिष्ट व्यक्तिहरु विदेशमा उपचार गर्न गएमा सरकारले खर्च दिँदैन : मन्त्री बस्नेत

काठमांडौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनकुमार बस्नेतले वीर अस्पतालमा सेवा हुँदा हुँदै अतिविशिष्ट ९भिभिआइपी० र विशिष्ट ९भिआइपी० व्यक्तिहरु विदेशमा उपचार गर्न गएमा सरकारले खर्च नदिने बताउका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९वीर अस्पताल० को एक सय ३४औँ वार्षिकोत्सवका अवसरमा मन्त्री बस्नेतले इतिहास बोकेको सो अस्पतालमा भिआइपी र भिभिआइपी क्याबिन विस्तार गरिएको १५ जना चिकित्सकको…