काठमाडौं । नेपाल निमार्ण व्यवसायी महासंघले, आन्दोलनको घोषणा गरेको छ । राष्ट्रिय भेला २०८० को निर्णय सार्वजनिक गर्न काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत महासंघले, सरकारविरुद्ध संर्घषका कार्यक्रम घोषणा गरेको हो । भोली ८ गते प्रधानमन्त्री विकासे मन्त्रालय तथा मन्त्रीहरुलाई अल्टिमेटमसहितको ज्ञापन पत्र बुझाउने, पर्सी ९ गते प्रदेश महासंघ मार्फत, ७७ जिल्लामार्फत ज्ञापन पत्र बुझाउने र १०…