२६ जेठ ,काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशविरुद्ध पहिचानवादीको नाममा अराजक गतिविधि गर्नेलाई कानुनी कारबाही गर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा एमाले सांसद योगेश भट्टराईले उठाएका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले नेकपा एमाले अध्यक्ष तथा प्रतिपक्षी दलको नेता केपी ओलीमाथि भएको अभद्र व्यवहार र अराजक गतिविधिहरूका सम्बन्धमा दोषीलाई कानुनी कारबाहीमा…