एसईईको नतिजा नआएसम्म कक्षा ११ को भर्ना प्रक्रिया नथाल्न काठमाडौं महानगरको पत्र

जेष्ठ २४ काठमाडौं : काठमाडौं महानगरपालिकाले माध्यामिक शिक्षा परीक्षा ९एसईइर्को० नतिजा नआएसम्म कक्षा ११ को भर्नासम्बन्धी कुनै पनि प्रक्रिया नगर्न महानगरभित्रका विद्यालयलाई निर्देशन दिएको छ । केही शैक्षिक संस्थाले कक्षा ११ मा भर्नाका लागि सूचना प्रकाशन गरेको भन्ने उजुरीका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको भन्दै महानगरले एसईईको नतिजा नआएसम्म कक्षा ११ को भर्नासम्बन्धी कुनै पनि पक्रिया…