गणतन्त्र दिवस : सैनिक मञ्चमा विशेष समारोह (फोटो फिचर)

१५ जेठ काठमाडौँ। गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले विशेष प्रदर्शन गरेको छ। १६ औं गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुडिखेलमा विशेष प्रदर्शन गरेको हो। सो विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लगायतको उपस्थिति रहेको थियो ।