सर्वोच्चको फैसलाले आत्तिनु पर्दैन : सुवास नेम्वाङ

सत्तारुढ नेकपा ९एमाले०का उपाध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्। सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नु परेको प्रसंग उल्लेख गर्दै उनले ती समस्यालाई संविधान अन्तर्गत नै हल गरेर अघि बढ्न आफूहरु सक्षम रहेको जिकिर गरे। नेम्बाङले मुलुकका भएका जुनसुकै समस्यालाई संविधानबाट समाधान गर्न…