नेपालसामू केन्या ४ विकेटले पराजित, पाँच खेलको शृंखलामा नेपाललाइ २-१ को अग्रता

नेपालले केन्यालाई तेस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४ विकेटले पराजित गरेको छ । आजको जितसँगै नेपाल पाँच खेलको शृंखलामा २-१ को अग्रता लिएको छ । केन्याले नेपाललार्इ १५६ रनको लक्ष्य दिएको थियो । नेपालले उक्त लक्ष्य १९।३ ओभर खेल्दै ६ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । अर्जुन साउदले…