नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेका व्यक्ति को हुन् ?

मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट सबै यात्रु ओरालेर पक्राउ परेका व्यक्ति सुन चोरीमा संलग्न रहेको बताइएको छ । यसअघि सुरुमा आतंकवादी गतिविधिमा संलग्न व्यक्ति पक्राउ परेको खबर बाहिरिएको थियो । काठमाडौंबाट बुधबार १ः१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको जहाजबाट उनलाई नियन्त्रणमा लिइएको हो । उनको डोटी जिल्लामा सुन पसल छ । केही समयअघि भारतबाट…