मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विवादको भुङरोमा नेकपा, रिमाल र भट्टराईबीच ट्वीटरमा चर्काचर्की

काठमाडौं असोज, १४– केही महिना पहिले तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा भित्र यतिबेला विवाद चर्किएको छ । यो विवाद तत्कालिन एमाले र माओवादी समूहको बीच भन्दा पनि पूर्व एमाले भित्रकै नेताहरु बीचको विवाद हो । प्रधानमन्त्री तथा अध्यक्ष केपी वली र वरिष्ठ नेता माधव नेपालबीचको विवाद यतिबेला दुबै समूहका तल्लो तहका नेतासम्म…