मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिस हजार प्रतिस्पर्धी बाट को बन्ला दोश्रो सिजनको नेपाल आइडल

चर्चित टिभी रियालिटी सो ‘नेपाल आइडल’ को दोस्रो सिजनको अडिसन राउन्ड भर्खरै धरान , हेटौडा, वीरगन्ज, भैरहवा, धनगढी, पोखरा र काठमाडौँमा सकिएको छ। दोस्रो सिजनमा स्वदेशदेखि विदेशसम्मका नेपाली युवा सहित २० हजार जनाले प्रतिस्पर्धीका रुपमा सहभागिता जनाएका छन्। ‘पहिलो सिजनभन्दा दोस्रो सिजन अझ परिष्कृत रुपमा आएको छ जसले आरम्भदेखि नै युट्युबमा रेकर्ड भ्युअरशिप पायो। यो…