मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगामी असोज ६ मा अमेरिका जाँदै प्रधानमन्त्री ओली

काठमाडौं असोज, २– प्रधानमन्त्री केपी शर्मा ओली आगामी असोज ६ गते अमेरिका जाने भएका छन् । प्रधानमन्त्री ओली अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री ओली २० जनाको उच्चस्तरीय टोलीको नेतृत्व गर्दै अमेरिका जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त,…