मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँबासि लाइ खुसीको खबर , मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम आउँदो बिहीबार सकिने

सिन्धुपाल्चोक । मेलम्चीको सुरुङ अब सात मिटर मात्र बाँकी रहेको छ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने मुख्य काम आउँदो बिहीबार सकिने आयोजनाले जनाएको छ ।   सुरुङ खन्न अब ७ मिटर मात्रै बाँकी रहेकाले बिहीबार सुरुङको ‘ब्रेक थ्रु’ गरिने तयारी थालीएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गत परियोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले…