मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोले पुरिएर ओखलढुंगामा एकै परिवारका चार जनाको ज्यान गयो

ओखलढुंगामा पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । बुधबार राति माथिबाट झरेको पहिरोले घर पुरिँदा मोलुङ गाउँपालिका–८ राँगादीपमा एकै घरका चारजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा घरमुली ५० वर्षीय पूर्णबहादुर राई र उनकी श्रीमती ४० वर्षीया धनकुमारी राई, छोरा ३ वर्षीय बालक आशिष राई र पूर्णबहादुरकी दिदी ५५ वर्षीया मित्रमाया राई…