पर्यटनमन्त्री आलेलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी क्रियाकलाप गरेको भन्दै मन्त्री आलेलाई आयोगले स्पष्टीकरण सोधेको हो । डोटीको जोरायल गाउँपालिकामा एकीकृत समाजवादी र माओवादी केन्द्रको संयुक्त आयोजनामा वैशाख २६ मा भएको चुनावी सभामा पार्टीका लागि मत मागेको, मतदाता भड्काउन भ्रमात्मक भाषण दिएको, तडकभडक…