आज षट्तिला एकादशी व्रत, पितृ मोक्षका लागि पवित्र

माघ महिनाको कृष्णपक्षमा पर्ने एकादशीलाई षट्तिला एकादशीव्रतका रुपमा शास्त्रमा व्याख्या गरिएको छ । कृष्णपक्ष र तिल दुवै पितृकार्यका लागि विशेष महत्व रहनेभएकाले पनि षट्तिला एकादशीलाई विशेष धार्मिक महत्वका साथ पूजा गर्ने दिनका रुपमा व्याख्या गरिएको दक्षिण एसीयाली ज्योतिष महासंघ नेपालका महासचिव तथा वास्तुविद् सुरेशचन्द्र रिजालले जानकारी दिए । उनका अनुसार पद्म पुराणमा व्याख्या भएअनुसार अहिले…