सिके राउतका कार्यकर्ताले तोडफोड गरे हरिवन नगरपालिकाका मेयरको गाडी, मेयर घाइते

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले सर्लाही हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं चढ्ने गाडी नियन्त्रणमा लिएर तोडफोड गरेका हुन् ।जनकपुरधाममा भइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न पुगेका मेयर प्रसाईको प्रदेश २–०३००१ झ ००२० नम्बरको गाडी सिके राउतका कार्यकर्ताले तोडफोड गरेका हुन् । गाडिमा तोडफोड हुँदा मेयर प्रसाईं घाइते भएका छन् । जनकपुरधामका विभिन्न ठाउँमा…