काठमाडौँ। साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ। आज परिसूचक नेप्से १.६४ अंकले घटेर २ हजार ६८१.५० विन्दुमा बन्द भएको हो।यस दिन १ करोड ६६ लाख कित्ता सेयर खरिद विक्रि हुँदा ७ अर्ब ४९ करोडको कारोबार भएको छ। बुधबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ ४.५६ अंक घटेको…