काठमाडौं। पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ। जेनजी आन्दोलनमा दमन गरेको आरोपमा हिजो पक्राउ गरेका लेखकलाई भर्खरै अदालतमा उपस्थित गराइएको हो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमनसँग सम्बन्धित आरोपमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता…