शीतलहर र हुस्सुमा दुर्घटना रोक्न ट्राफिक प्रहरीको ‘एक मिनेट अभियान’

तराईमा पछिल्लो केही दिनयता निरन्तर रुपमा शीलहर र हुस्सु लागिरहेको छ । यस्तो अवस्थामा हुनसक्ने सम्भावित सवारी दुर्घटनाना रोक्न ट्राफिक प्रहरीले विभिन्न अभियान चलाएको छ । ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन र सवारी दुर्घटना न्यूनीकरण गर्न ‘चालकसँग ट्राफिक प्रहरी, चालकसँग एक मिनेट, अन द स्पट कारवाही, आफु बचौँ, अरुलाई बचाऔँ’ लगायतका अभियान ट्राफिक प्रहरी, रुपन्देहीले…