उदयपुर चिसो बढेसँगै उदयपुरको त्रियुगा नगरपालिका—३ मोतिगडाका विपन्न मुसहर परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । दिनभर कामगर्दा पनि दुई छाकको गर्जो टार्न नसकेका २८ परिवारलाई प्रकृतिपे्रमी समाज उदयपुर र कपडा बैंक गाईघाटले कपडा उपलब्ध गराएका हुन् । बढ्दो सितलहरकाकारण मुसहर बस्तिका सर्वसाधरण कठ्याङ्ग्रीएर काम गर्न नसकेपछि ज्याकेट, सुईटर, जुत्ता लगायतका न्यानो कपडा वितरण गरिएको…