देशभर लगातार चिसो बढ्दैः तराइका भूभागमा हुस्सु कुहिरो-हिमालमा हल्का हिमपात

काठमाडौं उपत्यका लगाएत मुलुकभरी दैनिकजसो लगातार चिसो बढेको छ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परिरहेको छ । हाल देशको पहाडी भूभागहरूमा आंशिक बदली रही तराइका थोरै भूभागमा हुसु कुहिरो रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चिसो बढ्दै गएपछि तराईलगायतका विभिन्न भेगमा शीतलहर सुरु भएको छ । आज दिउँसो…