अतिरिक्त शुल्क लिएको भन्दै नोबेल मेडिकल कलेजका अभिभावक आन्दोलित

नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरले अतिरिक्त शुल्क बुझाउन दबाब दिएको भन्दै विद्यार्थी र अभिभावक आन्दोलनमा उत्रिएका छन् । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७र२०७८ का लागि निर्धारण गरेको शुल्कभन्दा झन्डै पाँच लाख रुपैयाँ बढी मागेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । कलेजले आयोगले तोकेकोभन्दा चार लाख ८२ हजार बुझाउन दबाब दिएपछि अभिभावक तथा विद्यार्थीले…