काठमाडौं, जेठ २४ । प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा आफूलाई राजदूत बन्ने इच्छा रहेको भन्दै व्यङ्ग्यात्मक स्टाटस लेखेका छन्। शनिबार साँझ आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुक अकाउन्टमार्फत उनले आफूलाई पनि राजदूत बन्ने इच्छा रहेको भन्दै प्रधानमन्त्रीको नम्बर उपलब्ध गराइदिन भन्दै व्यङ्ग्यात्मक स्टाटस लेखेका हुन् । उनले सामाजिक सञ्जालमा रोमन नेपालीमा लेखेका छन्, “मलाई पनि एम्बेसेडर…