गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी 'रास्वपा'का महामन्त्री एवं पार्टीका संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले विकास, सम्मृद्धि र सुशासनको पक्षमा सरकारले निरन्तर काम गर्ने बताएका छन्। रास्वपा गोरखाको प्रथम जिल्ला अधिवेशनको आइतबार उद्घाटन गर्दै बुर्लाकोटीले विकास निर्माणका सवालमा सबै राजनीतिक दलसँग सहकार्य गरेर अघि बढ्ने स्पष्ट पारे। ‘रास्वपालाई जनताले दिएको मत अरु पार्टीसँग पङ्गा खेल्न…