नेपाल जेसिजको वर्ष २०२२ को अध्यक्षमा लालमणी भण्डारी निर्वाचित भएका छन् । दाङ त्रिभूवन नगरका भण्डारी पोखरामा सम्पन्न ४८औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा विजयी भएका हुन् ।जेसिजको नेतृत्व लिन पाँच जना प्रतिश्पर्धी थिए । अन्य ४ जना प्रतिष्पर्धीहरुलाई पछि पार्दै उनी आगामी कार्यकाल लागि अध्यक्षमा निर्वाचित भएका हुन् । भण्डारीले ३६५ मत प्राप्त गरे भने उनका…