बेलायतमा कोभिडको नयाँ भेरियन्ट अोमिक्रोन समुदायस्तरमा फैलिएको छ । यहाँ एकै दिन अोमिक्रोनका सयौं बिरामी भेटिन थालेका छन् । संसदलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री सजिद जाभिदले नयाँ भेरियन्ट समुदायस्तरमा फैलिएको बताएका छन् । पछिल्लो तथ्याकअनुसार बेलायतमा २६१, स्कटल्यान्डमा ७१ र वेल्समा चार जनामा अोमिक्रोन देखिएको छ । पछिल्ला संक्रमण दरको अन्तर्रााष्ट्रय यात्रासँग कुनै सम्बन्ध नरहेको उनले…