नेपालको लगातार दोस्रो जित, कुवेतले दिएक‍ो २८ रनको लक्ष्य ३.३ ओभरमै पूरा

नेपाली राष्ट्रिय महिला टोलीले आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा दोस्रो जित हात पारेको छ। कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो। कुवेतले दिएको २८ रनको सामान्य लक्ष्य नेपालले ३।३ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा इन्दु बर्माले १३ र कप्तान रुविना क्षेत्रीले १२ रन जोडिन्। कुवेतका लागि मारिया…