पाल्पामा देउवा समूहको क्लिन स्वीपः रुपन्देही १ र २ मा पौडेल पक्षको वर्चश्व

बुटवल, ८ मंसिर । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर १ र २ को क्षेत्रीय अधिवेशनबाट रामचन्द्र पौडेल पक्षका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर १ को सभापतिमा हिराबहादुर केसी र २ को सभापतिमा हरि लम्साल निर्वाचित भएका हुन् । उनीहरु दुवैजना दोस्रो कार्यकालका लागि सभापति बनेका हुन् । विजयी केसीले ३९६…