६ मंसिर काठमाडौं । महाधिवेशनमा होमिएको नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक अपराह्न ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमालेको १०औँ महाधिवेशन १०(१२ मंसिरमा चितवनमा हुँदैछ । त्यसको पूर्वसन्ध्यामा स्थायी कमिटी बस्न लागेको हो । सचिव तामाङका अनुसार बैठकमा महाधिवेशन तयारीको समीक्षा…