खोटाङका दुई गाउँपालिकामा नेकपा एसको कमिटी गठन

खोटाङको दुई गाउँपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीले पालिका कमिटी गठन गरेको छ । जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकामा एकीकृत समाजवादीले पालिका कमिटी विस्तार गरेको हो । जन्तेढुंगा गाउँपालिकामा शनिबार कीर्तिराज राईको अध्यक्षतामा एकीकृत समाजवादीको ५८ सदस्यीय कमिटी गठन गरिएको छ । पालिका कमिटीको उपाध्यक्षमा प्रेमकुमार राई, चन्द्रबहादुर थापा, सचिवमा मिलन राई, उपसचिवमा पदम बस्नेत र…