कांग्रेस गाउँपालिका सभापतिको उम्मेदवारी शुल्क कति ?

२९ कात्तिक ।काठमाडौं । नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेद्‍वारी शुल्क तोकेको हो । काग्रेसले गाउँपालिका कार्यसमितिअन्तर्गत सभापतिका लागि दुई हजार शुल्क तोकेको छ। यस्तै उपसभापति, सचिव र सहसचिवका लागि एक हजार र सदस्य पदका लागि पाँच सय रकम तोकिएको छ । पार्टीको अनुसूची २५…