इच्छाराज तामाङसहित १२ जनालाई ठगी मुद्दामा अनुसन्धान गर्न एक साता हिरासतमा राख्न आदेश

७० करोड भन्दा बढी ठगी आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष तथा नेकपा एमालेका पूर्व सांसद इच्छाराज तामाङसहित १२ जनालाई पाँच दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। मङ्गलवार जिल्ला अदालत काठमाडौँले ७० करोड भन्दा बढी ठगी गरेको आरोपमा पक्राउ परेका १२ जनालाई नै पाँच दिन थुनामा राख्न अनुमति दिएको हो।उनीहरूलाई गत सोमबार…