काठमाडौं उपत्यकका तीन सीडीओको आज बसेको बैठकको निर्णय अनुसार काठमाण्डौ प्रशाशनले स्वास्थ्य प्रोटोकलको पालना गरी सांकेतिकरुपमा मात्र चाडपर्व मनाउन आदेश जारी गरेको छ । तेस्तै घरबाहिर निस्कने, भीड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोजभतेर नगर्ने र नगराउने आदेश पनि जारी भएको छ । विभिन्न क्षेत्रहरुलाई खुलाउने गरी भएको निर्णय अनुसार विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी,…