अविरल बर्षासंगै गएको पहिरोका कारण हिजो बेलुकीदेखि बन्द भएको मुग्लिन-नारायणघाट सडक खण्ड खुलेको छ । मुग्लिन नारायणघाट सडक खण्ड अन्तर्गत सेतीदोभानमा गएको पहिरो हटाएपछि सडक खुलेको हो । डिभिजन सडक कार्यालयका सूचना अपिकारी इं शिव खनालका अनुसार आज बिहान ५ः३० बजेबाट पहिरो पन्छाउन थालिएको थियो । पहिरो पन्छाएसंगै बिहान सवा ९ बजेबाट सडक खण्ड खुलेको…