जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वय प्रक्रिया अघि बढ्छः अर्थमन्त्री खनाल

काठमाडौं । अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वर खनालले जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सरकारले प्रक्रिया अघि बढाउने बताएका छन् । वर्तमान सरकारसँग कार्यान्वयनका लागि पर्याप्त समय नभए पनि जेनजीसँग भएको समझदारी बमोजिम आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सरकारले प्रक्रिया अघि बढाउने उनको दाबि छ । मन्त्रिपरिषद्मा छलफल गरेर आवश्यकताअनुसार अघि बढाउने…