सुर्खेतमा जारी निषेधाज्ञालाई निरन्तरता

जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोनाको बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी यसअघि जारी निषेधाज्ञालाई निरन्तरता दिएको छ । सङ्क्रमणको जोखिम नियन्त्रण, रोकथाम, निदान र उपचारका लागि कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० बमोजम प्रशासनले यही भदौ ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा अवधि थप गरेको…