काठमाडौँ । सामाजिक अभियन्ता आशिका तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार बनेकी छन् । सोमबार रास्वपा पार्टी कार्यालयमा नेता गणेश पराजुलीले टिकट दिएका हुन् । उनि धादिङ-१ बाट उम्मेदवार बन्ने भएकी छन् ।