यसपालिको मनसुन भोलिबाट सुरु हुने : सरदर भन्दा बढी वर्षा हुने आँकलन

भोलि (शुक्रबार) बाट नेपालमा यो वर्षको मनसुन सुरु हुने  जल तथा मौसम विज्ञान विभाग ले जनाएको छ। पूर्वी नेपाल हुँदै भोलिबाट मनसुन सुरु हुन लागेको हो ।यो वर्ष अधिक वर्षा हुने विभागले जनाइसकेको छ । अधिक वर्षा हुने भएकाले सम्भावित क्षति हुन नदिन आवश्यक गृहकार्य सुरु गर्न विभागले जिल्ला विपद् व्यवस्थापन समितिलगायत सरोकारवाला निकायलाई आग्रह…