रौतहट । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज रौतहट क्षेत्र नं १ का मुख्य प्रतिस्पर्धी उम्मेदवारहरूले आ—आफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले गौर नगरपालिका वडा नं २ स्थित रामजानकी कन्या आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन । बिहान ७ः५५ बजे मतदान केन्द्र पुगेका उनले मतदानपछि…