गृह मन्त्रालयको बेरुजु फर्छ्‍यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट

गृह मन्त्रालय अन्तर्गतका निकायहरुमध्ये बेरुजु फर्छ्‍यौट मापनको बर्गीकरणमा आ।व। २०७६र०७७ को नेपाल प्रहरीको कायम बेरुजुमध्ये समग्रमा ९५।४६ प्रतिशत फर्छ्‍यौट गराई बेरुजु फर्छ्‍यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ । गृह मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीलाई नेपाल प्रहरीले सर्वोत्कृष्ट स्थान हासिल गरेकोमा…