बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही

सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ । प्रहरी नियमावली, २०७१ ९संशोधनसहित० को परिच्छेद १० को नियम ११२ को देहाय ९क०, ९घ० र ९च० को कसुरमा ऐन नियमावलीको नियम ११९ को उपनियम १ को ९२० ले दिएको अधिकारको प्रयोग गरी सोही नियमावलीको नियम १०९ को खण्ड ९क०…