२४ घन्टामा ५२२ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा पालमा कोरोना भाइरसका ५ सय २२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ५सय ७८ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ५५ हजार ६ सय ६६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले…