पछील्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १९ सय ४६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ८ हजार २ सय ९९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १३ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २१५ पुगेको…