राष्ट्रिय मानव अधिकार आयोगले भक्तपुरमा दुई वर्षअघि भएकाे इन्काउन्टरमा संलग्न भएका ५ प्रहरी अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ। बालक निशान खड्काको अपहरणपश्चात भएको हत्यामा संलग्नलाई पक्राउ गर्ने क्रममा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीको गोली लागेर अपहरणकारी भनिएका अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको थियो । उक्त इन्काउन्टर फेक रहेको र प्रहरीले पक्राउ गरेर…