उपत्यकामा निषेधाज्ञा लम्बिने

उपत्यकामा निषेधाज्ञा एक साता लम्बिने निश्चितप्रायः भएको छ । गृह मन्त्रालयले यसबारे निर्णय लिने बुझिएको छ । आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बसी निषेधाज्ञा अझै केही समय गर्ने नगर्नेबारे छलफल गरेका थिए । उपत्यकाका स्थानीय निकायबाट आएका सल्लाहमा केन्द्रित रहेर छलफल भएको बुझिएको छ । उपत्यकामा कोरोना भाइरसको संक्रमित बढेको र…