बागलुङमा बाढी : ५ जनाको मृत्यु १३ जना बेपत्ता

बागलुङमा बाढीले घरहरु बगाउँदा पाँचजनाको मृत्यु भएको छ । गएराति परेको वर्षाका कारण ढोरपाटन नगरपालिका ७, ८ र ९ हुँदै बग्‍ने भुजी खोलाले घरहरू बगाएको हो । बाढी र पहिरोमा बेपत्ता हुनेहरुको संख्या १३ पुगेको छ। स्थानीय धोबीखोलाको बाढी र वडा नम्बर ९ को देउरालीमा खसेको पहिरोले बुधबार राति सुप्राङ, लाँकुरीबोट र दुनेपधेराका गरी १५…