पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ५ सय ८१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १७ हजार २ सय ४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी दिए । तेसै गरी नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ७ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या…