कोरोनाबाट थप चारको मृत्यु, ३३८ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ३ सय ३८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २३ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिए । आजसम्म १६ हजार ४ सय ९३ जना संक्रमणमुक्त भएका छन् । आज १४० जना संक्रमणमुक्त भएको डा…